लेवी १९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+ गन्ती १५:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० तिमीहरूले मेरा सबै आज्ञा सम्झन र पालन गर्न सक अनि तिमीहरू आफ्ना परमेश्वरको निम्ति पवित्र हुन सक भनेर मैले फुर्का हाल्ने यो नियम दिएको हुँ।+ १ पत्रुस १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर तिमीहरूलाई बोलाउनुहुने पवित्र परमेश्वरजस्तै तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ+
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
४० तिमीहरूले मेरा सबै आज्ञा सम्झन र पालन गर्न सक अनि तिमीहरू आफ्ना परमेश्वरको निम्ति पवित्र हुन सक भनेर मैले फुर्का हाल्ने यो नियम दिएको हुँ।+