४४ तिमीहरूले आफूलाई चोख्याएर पवित्र पार+ किनकि म तिमीहरूको परमेश्वर यहोवा हुँ+ र म पवित्र छु।+ त्यसैले तिमीहरूले जमिनमा बस्ने जुनसुकै जीवजन्तु, जो झुन्डमा रहन्छन्, तिनीहरूद्वारा आफूलाई अशुद्ध नपार।
१२त्यसैले हे भाइ हो, म तिमीहरूलाई परमेश्वरको करुणाको आधारमा बिन्ती गर्छु, आफ्नो शरीरलाई जीवित, पवित्र+ अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर।+ यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर+ पवित्र सेवा चढाउन सक्नेछौ।