प्रस्थान १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।” लेवी १९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+ व्यवस्था १४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ।+ यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+ १ थिस्सलोनिकी ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ किनकि परमेश्वरले हामीलाई अशुद्ध हुन होइन तर पवित्र हुन बोलाउनुभएको हो।+
६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्नुपर्ने कुरा यी नै हुन्।”
२ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्वर यहोवा पवित्र छु।+
२ किनभने तिमीहरू यहोवा परमेश्वरको निम्ति एक पवित्र जाति हौ।+ यहोवा तिमीहरूका परमेश्वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+