प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ११:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिमीहरूले आफूलाई चोख्याएर पवित्र पार+ किनकि म तिमीहरूको परमेश्‍वर यहोवा हुँ+ र म पवित्र छु।+ त्यसैले तिमीहरूले जमिनमा बस्ने जुनसुकै जीवजन्तु, जो झुन्डमा रहन्छन्‌, तिनीहरूद्वारा आफूलाई अशुद्ध नपार।

  • व्यवस्था ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनभने तिमीहरू यहोवा परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ। यहोवा तिमीहरूका परमेश्‍वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+

  • १ पत्रुस २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरू त “चुनिएका मानिसहरू, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो।+

  • प्रकाश ५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरू यस्तो नयाँ गीत गाउँछन्‌:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो+ १० र तिनीहरूलाई हाम्रा परमेश्‍वरको लागि राजा+ र पुजारी बनाउनुभयो+ अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने