१८ त्यस विषयमा न्यायकर्ताहरूले राम्ररी छानबिन गरून्।+ यदि साक्षी दिने मानिस झूटो रहेछ र उसले झूटो आरोप लगाएको रहेछ भने १९ उसले आफ्नो भाइलाई जे गर्ने षड्यन्त्र रचेको थियो, उसलाई त्यसै गर्नू।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+