प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २१:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनीहरूले सहरका नाइकेहरूलाई भनून्‌, ‘यो हाम्रो छोरा साह्रै अटेरी र विद्रोही छ, यसले हाम्रो कुरा मान्दै मान्दैन; यो घिचुवा र पियक्कड हो।’+ २१ तब त्यस सहरका सबै पुरुषले उसलाई ढुङ्‌गाले हानेर मारून्‌। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ। तब यो कुरा सुनेर सारा इस्राएलीहरू डराउनेछन्‌।+

  • व्यवस्था २४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “कुनै मानिसले आफ्नो इस्राएली भाइबन्धुलाई अपहरण गऱ्‍यो अनि उसलाई दुर्व्यवहार गऱ्‍यो र बेचिदियो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+ तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+

  • १ कोरिन्थी ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ बाहिरकाहरूको न्याय त परमेश्‍वरले नै गर्नुहुन्छ।+ “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने