प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन्‌ धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+

  • प्रस्थान १२:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ मिश्रीहरूले इस्राएलीहरूलाई पठाउन हतार गरे+ र यसो भने: “तिमीहरू गएनौ भने त हामी पनि मर्नेछौँ!”+

  • व्यवस्था ६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा परमेश्‍वरले मिश्रमा ठूलठूला चिन्ह र चमत्कार गर्नुभयो,+ जसले गर्दा मिश्र, फारो र तिनको पूरै घराना नाश भए। ती सबै हामीले आफ्नै आँखाले देख्यौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने