गन्ती ३:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ मरारिका सन्तानको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: वासस्थानको चौकोस,+ डन्डी,+ खामा,+ त्यसका चूलघर,* त्यहाँ भएका सबै सरसामान+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+
३६ मरारिका सन्तानको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: वासस्थानको चौकोस,+ डन्डी,+ खामा,+ त्यसका चूलघर,* त्यहाँ भएका सबै सरसामान+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+