-
लेवी २४:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यहोवा परमेश्वरले मोसालाई अझै यसो भन्नुभयो: २ “दियोहरू कहिल्यै ननिभून् भनेर तिमीले इस्राएलीहरूलाई जैतुन कुटेर निकालिएको शुद्ध तेल तिमीकहाँ ल्याउने आज्ञा दिनू।+ ३ हारुनले भेट हुने पालमा* करारको सन्दुकनजिकै* पर्दाको बाहिरपट्टि यहोवा परमेश्वरसामु साँझदेखि बिहानसम्म दियो बाल्ने प्रबन्ध मिलाऊन्। तिमीहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गर्नू।
-