गन्ती १८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ लेवीहरूले नै भेट हुने पालमा सेवा गरून् र मानिसहरूले पवित्र ठाउँसम्बन्धी नियम तोडेमा त्यसको दोषी लेवीहरू नै होऊन्।+ इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।+ यो नियम तिनीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ।
२३ लेवीहरूले नै भेट हुने पालमा सेवा गरून् र मानिसहरूले पवित्र ठाउँसम्बन्धी नियम तोडेमा त्यसको दोषी लेवीहरू नै होऊन्।+ इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।+ यो नियम तिनीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ।