प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ उसले त्यस अग्निभेटीको टाउकोमाथि आफ्नो हात राखोस्‌। परमेश्‍वरले उसको पापको प्रायश्‍चित होस्‌ भनेर त्यो भेटी स्विकार्नुहुनेछ।

  • लेवी ८:१८-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि तिनले अग्निभेटीको थुमालाई नजिकै ल्याए अनि हारुन र उनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखे।+ १९ अनि मोसाले त्यसलाई काटे र त्यसको रगत वेदीको चारैतिर छर्के। २० तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए। २१ तिनले त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाले; तिनले पूरै थुमालाई वेदीमाथि जलाए। यस अग्निभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना थियो। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो उहाँको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने