प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ बीस वर्ष र सोभन्दा माथिका जो-जो दर्ता भएका छन्‌, तिनीहरू प्रत्येकले पवित्र ठाउँको शेकेलअनुसार आधा शेकेल चाँदी ल्याए।+ यसरी दर्ता भएका मानिसहरूको सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

  • गन्ती १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमी र हारुनले इस्राएलको सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका+ सबैको नाम तिनीहरूको दल-दलअनुसार दर्ता गर्नू।”

  • गन्ती २६:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ विपत्ति रोकिएपछि+ यहोवा परमेश्‍वरले मोसालाई र पुजारी हारुनको छोरा एलियाजारलाई यसो भन्‍नुभयो: २ “सम्पूर्ण इस्राएलीमध्ये सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका सबैको गणना लेओ। तिनीहरूलाई बुबापट्टिको घरानाअनुसार गन्ती गर्नू।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने