प्रस्थान ३६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि सबै सिपालु कामदारले+ वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाए। अनि तिनले* ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको* चित्र बनाए।+
८ अनि सबै सिपालु कामदारले+ वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाए। अनि तिनले* ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको* चित्र बनाए।+