प्रस्थान २०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्नू।+ लेवी १९:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “‘तिमीहरूले मैले तोकेको विश्रामदिन मान्नू+ र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ। कलस्सी २:१६, १७ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले खानपान वा चाडबाड वा औँसी+ वा विश्रामदिन* मान्ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्।+ १७ ती आउने कुराहरूको छाया मात्र हुन्+ तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।+
३० “‘तिमीहरूले मैले तोकेको विश्रामदिन मान्नू+ र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ।
१६ त्यसैले खानपान वा चाडबाड वा औँसी+ वा विश्रामदिन* मान्ने विषयमा कुनै मानिसले तिमीहरूको न्याय गर्न नपाओस्।+ १७ ती आउने कुराहरूको छाया मात्र हुन्+ तर वास्तविकता त ख्रिष्ट हुनुहुन्छ।+