प्रस्थान ३१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्वरले आफ्नै हातले* लेखेको ढुङ्गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+ व्यवस्था ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसपछि यहोवा परमेश्वरले ढुङ्गाका दुई वटा पाटी मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला पहाडमा आगोको बीचबाट उहाँले जुन आज्ञाहरू दिनुभएको थियो, ती आज्ञाहरू यहोवा परमेश्वरले आफ्नै हातले* ढुङ्गाका ती पाटीहरूमा लेखिदिनुभएको थियो।+
१८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्वरले आफ्नै हातले* लेखेको ढुङ्गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+
१० त्यसपछि यहोवा परमेश्वरले ढुङ्गाका दुई वटा पाटी मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला पहाडमा आगोको बीचबाट उहाँले जुन आज्ञाहरू दिनुभएको थियो, ती आज्ञाहरू यहोवा परमेश्वरले आफ्नै हातले* ढुङ्गाका ती पाटीहरूमा लेखिदिनुभएको थियो।+