-
नहेम्याह ९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तिनीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाए र यसो भने: ‘तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्वर यही नै हो!’+ तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।
-
-
भजन १०६:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनीहरूले मलाई महिमा दिनुको सट्टा
घाँस खाने गोरुको प्रतिमालाई महिमा दिए।+
-
-
प्रेषित ७:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ तब ती दिनमा तिनीहरूले बाछाको मूर्ति बनाए अनि त्यसको निम्ति बलि चढाएर आफ्नो हातको काममा खुसीयाली मनाउन थाले।+
-