प्रस्थान ३२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्+ किनकि हामीलाई मिश्रबाट डोऱ्याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।” प्रस्थान ३२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि हारुनले तिनीहरूले ल्याएका सुनका गहनाहरू गाले अनि औजारले खोपेर बाछोको मूर्ति बनाए।+ अनि तिनीहरू यसो भनेर कराउन थाले: “हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।”+
३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्+ किनकि हामीलाई मिश्रबाट डोऱ्याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।”
४ त्यसपछि हारुनले तिनीहरूले ल्याएका सुनका गहनाहरू गाले अनि औजारले खोपेर बाछोको मूर्ति बनाए।+ अनि तिनीहरू यसो भनेर कराउन थाले: “हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।”+