प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।+

  • नहेम्याह ९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाए र यसो भने: ‘तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्‍वर यही नै हो!’+ तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।

  • भजन १०६:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ होरेबमा तिनीहरूले बाछो बनाए

      अनि धातुको मूर्तिलाई* ढोगे;+

      २० तिनीहरूले मलाई महिमा दिनुको सट्टा

      घाँस खाने गोरुको प्रतिमालाई महिमा दिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने