-
व्यवस्था ९:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तल ओर्लेर हेर्दा त तिमीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाएका रहेछौ! तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरविरुद्ध पाप गरिसकेका थियौ। यहोवा परमेश्वरले हिँड्नू भनेको बाटोबाट तिमीहरू कत्ति छिटो तर्कियौ!+ १७ त्यो देखेर मैले तिमीहरूकै आँखाअगाडि ढुङ्गाका ती पाटीहरू भुईँमा बजारेँ र त्यसलाई टुक्राटुक्रा पारिदिएँ।+
-