प्रस्थान ३२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ छाउनीनजिकै पुगेपछि मोसाले बाछोको मूर्ति+ र त्यसको अगाडि मानिसहरू नाचिरहेको देखे। यो देखेर तिनी रिसले आगो भए र आफ्ना हातमा भएका ढुङ्गाका पाटीहरू भुईँमा बजारे अनि डाँडाको फेदमा ती टुक्राटुक्रा भए।+
१९ छाउनीनजिकै पुगेपछि मोसाले बाछोको मूर्ति+ र त्यसको अगाडि मानिसहरू नाचिरहेको देखे। यो देखेर तिनी रिसले आगो भए र आफ्ना हातमा भएका ढुङ्गाका पाटीहरू भुईँमा बजारे अनि डाँडाको फेदमा ती टुक्राटुक्रा भए।+