व्यवस्था ७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+
२५ तिनीहरूका मूर्तिहरू जलाइदिनू।+ मूर्तिमा भएको सुनचाँदीको लोभ नगर्नू र नलिनू।+ यो सबै तिमीहरूको लागि पासो हुन सक्छ। किनभने त्यस्ता कुराहरूलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+