यसैया ३०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ कुँदिएका मूर्तिहरूमा मोहोरिएको चाँदी र धातुका* मूर्तिहरूमा मोहोरिएको सुनलाई तिमीले अशुद्ध ठान्नेछौ।+ तिमीले त्यसलाई महिनावारीको कपडालाई जस्तै मिल्काइदिनेछौ अनि यसो भन्नेछौ, “पर जा!”*+
२२ कुँदिएका मूर्तिहरूमा मोहोरिएको चाँदी र धातुका* मूर्तिहरूमा मोहोरिएको सुनलाई तिमीले अशुद्ध ठान्नेछौ।+ तिमीले त्यसलाई महिनावारीको कपडालाई जस्तै मिल्काइदिनेछौ अनि यसो भन्नेछौ, “पर जा!”*+