-
न्यायकर्ता १७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि तिनले ११ सय टुक्रा चाँदी आफ्नी आमालाई फर्काइदिए। तर तिनकी आमाले भनिन्: “यो चाँदी म यहोवा परमेश्वरको लागि अलग्गै छुट्ट्याएर राख्छु। यसबाट तिमीले दुई वटा मूर्ति बनाऊ, एउटा खोपेर अनि अर्कोचाहिँ पगालेर।+ यो चाँदी तिम्रै लागि हो।”
४ मिकाले चाँदी फर्काएपछि तिनकी आमा २०० टुक्रा चाँदी लिएर सुनारकहाँ गइन्। अनि त्यसबाट सुनारले एउटा खोपेर अनि अर्को चाहिँ पगालेर दुई वटा मूर्ति बनाइदिए। त्यसपछि ती मूर्तिहरू मिकाको घरमा राखियो।
-