प्रस्थान २३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+ प्रस्थान ३४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ उनीहरूका वेदीहरू भत्काइदेओ, पवित्र थामहरू* ढालिदेओ र पवित्र खामाहरू* टुक्राटुक्रा पारिदेओ।+
२४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+