-
लेवी १८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू।
-
-
व्यवस्था १२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तब होसियार होओ, तिमीहरू त्यहाँ कुनै किसिमको पासोमा नपर्नू। ‘तिनीहरूले कसरी आफ्ना देवतालाई पूजा गर्दा रहेछन्, हामी पनि त्यसै गरिहेरौँ!’ भनेर तिनीहरूका देवताहरूबारे जान्न नखोज्नू।+
-
-
२ इतिहास ३३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+
-