प्रस्थान २३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+ लेवी २०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ म जुन जातिहरूलाई तिमीहरूसामुबाट धपाउँदै छु, तिनीहरूको रीतिअनुसार नचल।+ तिनीहरूले यस्तै काम गरेकोले म तिनीहरूलाई घृणा गर्छु।+
२४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+
२३ म जुन जातिहरूलाई तिमीहरूसामुबाट धपाउँदै छु, तिनीहरूको रीतिअनुसार नचल।+ तिनीहरूले यस्तै काम गरेकोले म तिनीहरूलाई घृणा गर्छु।+