-
व्यवस्था ३३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मोसाले लेविबारे यसो भने:+
“तपाईँको* तुम्मीम र ऊरीम*+ तपाईँप्रति वफादार मानिसको जिम्मामा छ,+
जसको तपाईँले मास्साहमा जाँच गर्नुभयो।+
अनि तपाईँले तिनीसित मरिबाको पानीनेर विवाद गर्नुभएको थियो।+
९ लेविले आफ्ना बुबा र आमालाई भने: ‘मैले तपाईँहरूको वास्ता गरिनँ।’
तिनले आफ्ना दाजुभाइको पनि वास्ता गरेनन्,+
तिनले आफ्नै छोराहरूलाई समेत साथ दिएनन्।
बरु तिनीहरूले तपाईँको वचन पालन गरे
र तपाईँको करारअनुसारै चले।+
-