प्रस्थान १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+ लुका २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि यहोवा* परमेश्वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+
२ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+
२३ किनकि यहोवा* परमेश्वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+