प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि गर्भको हरेक पहिलो सन्तान मेरै हुन्‌।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई प्रहार गरेको दिन+ इस्राएलका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो लागि छुट्ट्याएँ।+ तिनीहरू मेरै हुन्‌। म यहोवा हुँ।”

  • गन्ती १८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात्‌ जसलाई तिनीहरू यहोवा परमेश्‍वरसामु अर्पण गर्छन्‌, ती तिमीहरूकै होऊन्‌। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+

  • व्यवस्था १५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तिमीहरूले भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानलाई यहोवा तिमीहरूका परमेश्‍वरको निम्ति अर्पण गर्नू।+ तिमीहरूले पहिले जन्मेको बहरलाई कुनै काममा नलगाउनू र पहिले जन्मेको पाठोको ऊन नकत्रनू।

  • लुका २:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ जब मोसाको व्यवस्थाअनुसार तिनीहरूलाई चोख्याउने दिन आयो,+ तब तिनीहरूले यहोवा* परमेश्‍वरसामु अर्पण गर्न बालकलाई यरुसलेम लगे। २३ किनकि यहोवा* परमेश्‍वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्‍वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने