२६ “‘तर कसैले पनि जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्वरको निम्ति नचोख्याओस् किनभने गर्भको पहिलो फल उहाँकै हो।+ बहर होस् या भेडाको पाठो, त्यो पहिल्यैदेखि यहोवाकै हो।+
१३ किनकि गर्भको हरेक पहिलो सन्तान मेरै हुन्।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई प्रहार गरेको दिन+ इस्राएलका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो लागि छुट्ट्याएँ।+ तिनीहरू मेरै हुन्। म यहोवा हुँ।”