प्रस्थान १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+ प्रस्थान ३४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “गर्भको पहिलो सन्तान मेरै हो,+ तिम्रा सबै गाईवस्तु र भेडाबाख्राबाट पहिले जन्मेका बाछो वा पाठो मेरै हो।+ गन्ती १८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात् जसलाई तिनीहरू यहोवा परमेश्वरसामु अर्पण गर्छन्, ती तिमीहरूकै होऊन्। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+ लुका २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ किनकि यहोवा* परमेश्वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+
२ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+
१९ “गर्भको पहिलो सन्तान मेरै हो,+ तिम्रा सबै गाईवस्तु र भेडाबाख्राबाट पहिले जन्मेका बाछो वा पाठो मेरै हो।+
१५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात् जसलाई तिनीहरू यहोवा परमेश्वरसामु अर्पण गर्छन्, ती तिमीहरूकै होऊन्। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+
२३ किनकि यहोवा* परमेश्वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+