प्रस्थान १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+ गन्ती १८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठोलाई भने त्यसरी मोल तिरेर नछुटाउनू।+ तिनीहरू पवित्र छन्। तिनीहरूको रगत वेदीमा छर्कनू+ र यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना आओस् भनेर बोसोचाहिँ आगोमा जलाउनू।+
२ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस् वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्।”+
१७ पहिला जन्मेको बहर, भेडाको पाठो र बाख्राको पाठोलाई भने त्यसरी मोल तिरेर नछुटाउनू।+ तिनीहरू पवित्र छन्। तिनीहरूको रगत वेदीमा छर्कनू+ र यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना आओस् भनेर बोसोचाहिँ आगोमा जलाउनू।+