३ “‘यदि अभिषिक्त पुजारीको+ पापले गर्दा+ सारा इस्राएलीहरू दोषी भए भने तिनले आफूले गरेको पापको निम्ति पापभेटीको* रूपमा यहोवा परमेश्वरलाई निष्खोट बहर चढाऊन्।+
१२ अर्थात् बाँकी सबै भाग छाउनीबाहिर खरानी* फ्याँक्ने सफा ठाउँमा लगियोस् र त्यहाँ दाउरामाथि राखेर जलाइयोस्।+ ती सबै खरानी फ्याँक्ने ठाउँमै जलाइयोस्।