प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्‌।+

  • लेवी ४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘तर बहरको छाला, मासु, टाउको, खुट्टा, आन्द्रा अनि गोबर+ १२ अर्थात्‌ बाँकी सबै भाग छाउनीबाहिर खरानी* फ्याँक्ने सफा ठाउँमा लगियोस्‌ र त्यहाँ दाउरामाथि राखेर जलाइयोस्‌।+ ती सबै खरानी फ्याँक्ने ठाउँमै जलाइयोस्‌।

  • लेवी ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि पुजारीले पुजारीको काम गर्दा लगाउने मलमलको* लुगा+ अनि मलमलको छोटो सुरुवाल* लगाऊन्‌।+ त्यसपछि तिनले अग्निभेटीस्वरूप चढाइएको जनावरको खरानी* वेदीबाट झिकून्‌+ र वेदीको छेउतिर राखून्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने