प्रस्थान २८:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ साथै तिनीहरूको नग्नता ढाक्नको लागि मलमलको छोटो सुरुवाल* बनाउनू।+ त्यो कम्मरदेखि घुँडासम्म पुग्ने होस्। प्रस्थान ३९:२७, २८ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए।
४२ साथै तिनीहरूको नग्नता ढाक्नको लागि मलमलको छोटो सुरुवाल* बनाउनू।+ त्यो कम्मरदेखि घुँडासम्म पुग्ने होस्।
२७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए।