-
लेवी ८:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तिमीहरूलाई पुजारीको रूपमा नियुक्त गर्न सात दिन लाग्नेछ। त्यसैले तिमीहरूलाई पुजारीको रूपमा नियुक्त गर्न नसिद्धिएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारबाट धेरै टाढा नजानू।+
-