-
प्रस्थान २९:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० हारुनको शेषपछि तिनको ठाउँमा पुजारी नियुक्त हुने तिनका छोरा जब पवित्र ठाउँमा सेवा गर्न भेट हुने पालमा आउँछन्, तब तिनले सात दिनसम्म ती पोसाक लगाऊन्।+
-
-
प्रस्थान २९:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ “मैले तिमीलाई आज्ञा गरेबमोजिमै हारुन र तिनका छोराहरूलाई पुजारी नियुक्त गर्नू। तिनीहरूलाई सात दिन लगाएर पुजारी नियुक्त गर्नू।+
-