प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:२२-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “त्यसपछि थुमाको बोसो, बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला अनि त्यसमाथि भएको बोसो+ र दाहिने खुट्टा लिनू किनकि यो पुजारी नियुक्‍त गर्दा चढाइने थुमा हो।+ २३ यहोवा परमेश्‍वरसामु राखिएका रोटीहरूको टोकरीबाट एउटा गोलो अखमिरा रोटी, तेलमा मुछेको सेल आकारको एउटा अखमिरा रोटी र एउटा अखमिरा पापडी पनि लिनू। २४ तिमीले यी सबै कुरा हारुन र तिनका छोराहरूको हातमा राख्नू र त्यसलाई डोलाउनू।* यसरी यहोवा परमेश्‍वरसामु डोलाउने भेटी* चढाउनू। २५ अनि यी सबै कुरा तिनीहरूका हातबाट लिएर जलिरहेको अग्निभेटीमाथि राखेर जलाइदिनू। यसबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने