प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसपछि तिनले अर्को थुमा अर्थात्‌ पुजारी नियुक्‍त गर्दा चढाइने थुमा ल्याए+ अनि हारुन र उनका छोराहरूले त्यसको टाउकोमाथि आफ्नो हात राखे।+

  • लेवी ८:२५-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि तिनले बोसो, बोसेपुच्छर,* आन्द्रालाई ढाक्ने बोसो, कलेजोमाथिको बोसो, दुवै मिर्गौला र त्यसमाथि भएको बोसो र दाहिने खुट्टा लिए।+ २६ तिनले यहोवा परमेश्‍वरसामु भएको अखमिरा रोटीको डालोबाट सेल आकारको एउटा अखमिरा रोटी,+ तेलमा मुछेर पकाइएको एउटा अखमिरा रोटी+ र एउटा अखमिरा पापडी लिए। अनि तिनले ती सबैलाई थुमाको बोसो र दाहिने खुट्टामाथि राखे। २७ त्यसपछि मोसाले ती सबैलाई हारुन र उनका छोराहरूको हत्केलामा राखिदिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।* २८ अनि मोसाले तिनीहरूको हातबाट ती लिए र अग्निभेटीमाथि राखेर वेदीमा जलाए। पुजारी नियुक्‍त गर्दा चढाइएको भेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने