प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+

  • लेवी १४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “शुद्ध हुन आएको व्यक्‍तिले चाहिँ आफ्नो लुगा धोओस्‌, कपाल र जीउको सबै रौँ खौरोस्‌ र नुहाओस्‌ अनि ऊ शुद्ध हुनेछ। त्यसपछि ऊ छाउनीभित्र आउन सक्छ तर सात दिनसम्म ऊ आफ्नो पालबाहिरै बसोस्‌।

  • लेवी १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै पुरुषको यौनाङ्‌गबाट धातु बग्यो भने ऊ अशुद्ध होस्‌।+

  • लेवी १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जसले उसको ओछ्यान छुन्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌।+

  • गन्ती १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० गाईको खरानी बटुल्नेले आफ्नो लुगा धोओस्‌ र साँझसम्म अशुद्ध रहोस्‌।

      “‘इस्राएलीहरू र तिनीहरूमाझ बसोबास गर्ने विदेशीका लागि यो नियम सधैँ लागू हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने