प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “कुनै मानिसको छाला कतै सुन्‍नियो, छालामा फुस्रो दाद वा दाग देखा पऱ्‍यो भने उसलाई कुष्ठरोग* लागेको हुन सक्छ।+ त्यसैले उसलाई पुजारी हारुन अथवा उनका छोराहरू—पुजारीहरूमध्ये एक जनाकहाँ लैजानू।+

  • मत्ति ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब येसुले उसलाई भन्‍नुभयो: “यो कुरा कसैलाई नभन+ बरु गएर पुजारीलाई देखाऊ+ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ+ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्‌।”

  • मर्कुस १:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ अनि यसो भन्‍नुभयो: “यसबारे कसैलाई केही नभन तर गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन+ मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+

  • लुका ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब येसुले त्यस मानिसलाई यो कुरा कसैलाई नभन्‍नू भनी आदेश दिनुभयो। उहाँले उसलाई यसो पनि भन्‍नुभयो: “जाऊ, गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+

  • लुका १७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनीहरूलाई देखेपछि उहाँले यसो भन्‍नुभयो: “जाओ, गएर पुजारीहरूलाई देखाओ।”+ तब जाँदाजाँदै तिनीहरू शुद्ध भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने