यसैया ६६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।
१७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्।