-
लेवी १३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० पुजारीले त्यो जाँचेर हेरून्।+ त्यो भित्रसम्मै गढेको छ र त्यहाँको रौँ पहेँलो र मसिनो भएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्। त्यो टाउकोको छाला वा दाह्रीमा देखिएको रोग हो; त्यो टाउको वा चिउँडोको कुष्ठरोग हो।
-