-
लेवी ४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ उसले त्यस पाठोको टाउकोमा हात राखोस् र त्यसलाई अग्निभेटीको जनावर काट्ने ठाउँमा यहोवा परमेश्वरसामु काटोस्।+ यो पापभेटी हो।
-
-
लेवी ४:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ मेलबलिको बोसो जस्तैगरि तिनले यसको सबै बोसो वेदीमा जलाऊन्।+ अनि तिनले ती कुलनायकको निम्ति प्रायश्चित गरिदिनेछन् र उसको पाप क्षमा हुनेछ।
-