-
प्रस्थान ३९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+
-
-
प्रस्थान ३९:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ अनि तिनीहरूले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो बुनेर पटुका बनाए। तिनीहरूले यी सबै थोक यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम बनाए।
-