-
लेवी ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस् भनेर वेदीलाई चोख्याए।
-
-
लेवी १६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “त्यसपछि उनी पालबाट निस्केर यहोवा परमेश्वरसामु भएको वेदीमा आऊन्+ र वेदीको निम्ति प्रायश्चित गरिदेऊन्; उनले बहरको अलिकति रगत र बाख्राको पाठोको अलिकति रगत लिएर वेदीको चारैतिरका सिङहरूमा लगाइदेऊन्।
-