१७ “‘यदि कुनै पुरुषले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्यो र तिनीहरूले एकअर्काको नग्नता देखे भने त्यो लाजमर्दो कुरा हो।+ तिनीहरूलाई मानिसहरूको समुदायबाट हटाउनू। त्यस पुरुषले आफ्नी दिदी वा बहिनीलाई लाजमा पारेकोले उसले आफ्नो गल्तीको सजाय भोगोस्।