प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूले व्यभिचार* नगर्नू।+

  • लेवी २०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+

  • व्यवस्था २२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “कुनै पुरुषले अर्काकी पत्नीसित सम्बन्ध राखेको फेला पऱ्‍यो भने त्यस पुरुष र स्त्री दुवैलाई मार्नू।+ यसरी तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।

  • हितोपदेश ६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ छिमेकीकी पत्नीसित सुत्ने मानिसको हालत पनि यस्तै हुन्छ;

      त्यस स्त्रीलाई छुने मानिस सजायबाट बच्नेछैन।+

  • मत्ति ५:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले व्यभिचार* नगर्नू।’+ २८ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ+ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।+

  • १ कोरिन्थी ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १० चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

  • हिब्रू १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने