लेवी २०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु* किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ+ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ।
३ म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु* किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ+ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ।