प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ घाम अस्ताउनुअघि नै तिमीहरूले त्यसको ज्याला दिनू।+ किनभने त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्‍नुपर्छ। आफ्नो ज्याला नपाएकोले त्यसले यहोवा परमेश्‍वरलाई पुकाऱ्‍यो भने तिमीहरूलाई त्यसको पाप लाग्नेछ।+

  • यर्मिया २२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ छलकपटले आफ्नो घर निर्माण गर्ने

      र धुर्त्याइँ गरेर आफ्नो घरको तला थप्ने मानिसलाई* धिक्कार छ!

      विनादाम आफ्नो छिमेकीलाई काममा जोताउने

      अनि उसले पाउनुपर्ने ज्यालासमेत नदिने मानिसलाई धिक्कार छ!+

  • याकुब ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्‌नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने